४० यात्रुसहितको भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

काठमाडौं । ४० यात्रुसहितको भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।

हाल दुर्घटनास्थलमा सो बसको यात्रुहरुको उद्धारको काम हुँदैछ । पोखरादेखि काठमाडौंका लागि छुटेको सो बसको दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here