प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् ।

उनले आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका हुन्।

विशेष समयमा संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here