नेपालले घरेलु मैदानमै व्यहोर्यो हार, च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं । नेपालले घरेलु मैदानमा हार बेहोेरेको छ। दुई पटकको च्याम्पियन नेपाललाई पछी पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराएर च्याम्पियन बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here