राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

पौडेलले बिहीबार टीआरसी प्रमाणीकरण गरेका हुन्। विधेयक संघीय संसदको दुबै सदनबाट पारित भइसकेको थियो । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

टीआरसी विधेयक प्रतिनिधि सभामा टेबुल, अब राष्ट्रपतिसमक्ष पठाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here