एनसेलले अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन पाउने

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । जसअनुसार दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here