रोनाल्डोले भने ‘सब्सक्राइबमा मिस्टर बिस्टलाई हराउछु’

काठमाडौं । विश्वप्रसिद्ध पोर्चुगीज फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेपछि एकपछी अर्को रेकर्ड राखिरहेका छन् । यसै सिलसिलामा उनले अव युट्युवमा सबैभन्दा बढी सब्सक्राइबर बनाउने प्रतिक्रिया दिएका छन् ।

उनले युट्युबमा सर्वाधिक सब्सक्राइबर भएका मिस्टर बिस्ट आफ्नो प्रतिस्पर्धी रहेको बताए । उनले युट्युव च्यानल खोलेको १४ दिनमा अहिलेसम्म ५५ दशमलव ८ मिलियन अर्थात पाँच करोड ५८ लाख सब्सक्राइबर बनाइसकेका छन् । यता मिस्टर बिस्ट ३० करोड सब्सक्राइबर पार गर्ने पहिलो युट्युबर हुन् । मिस्टर बिष्टको ३३ करोड १० लाख सब्सक्राइबर छन् ।

मिस्टरबिस्टको हालसम्म रोनाल्डोको भन्दा २७ करोड ५२ लाख बढी अर्थात् ३३ करोड १० लाख सब्सक्राइबर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here