कसरी हट्यो बालेन शाहको स्ट्याटस !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सोमबार पोष्ट गरेको स्ट्याटस हटेको छ । मेयर शाहले नेकपा एमालेका तर्फबाट लुम्बिनी प्रदेश सांसद रहेकी रेखा शर्माले बाल शोषण गरेको आरोप लगाएको स्ट्याटस हटेको हो ।

सो पोष्टमा धेरै रिपोर्ट आएपछी फोसबुकले नै हटाएको बालेनको सचिवालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here