४० कर्मचारी पुरस्कृत हुँदै (सूचीसहित)

काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो। सरकारले एक सर्वोकृष्ट कर्मचारीलाई प्रदान गर्ने पुरस्कार भने यस वर्ष पनि नदिने भएको छ । ४० उत्कृष्ट कर्मचारीको नाम भने सार्वजनिक गरिएको छ । यी हुन सो पुरकार पाउने कर्मचारी…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here