नागढुंगामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

प्रतिकात्मक तस्विर

काठमाडौं । काठमाडौंको नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।

अहिले दुई तर्फीबाट अवरुद्ध भएकोले पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

अहिले बाटो खुलाउने काम भइरहेको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here