Video Player
काठमाडौं । शनिबार ललितपुरको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्कदा सवारी आवतजावतमा समेत समस्या भएको छ ।
00:00
00:00
विशेष गरि सडक छेउका व्यापारी , स्थानीय र पैदलयात्री तथा मोटरसाइकल, साइकल चालकलाई बढी असर परेको छ।
पानी कसरी निस्कियो भन्ने पत्ता लागिसकेको छैन । तर ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।
Video Player
00:00
00:00