फुलपातीमा सेनाको बढाईं (फोटो फिचर)

काठमाडौं । फुलपातीको अवसर पारेर नेपाली सेनाले सैनिक मञ्च, टुँडीखेलमा परेड तथा अन्य झाँकीहरुको प्रदर्शनी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सेनापति पूर्णचन्द्र थापालगायत विशिष्ट व्यक्तिहरुले सो कार्यक्रमको अवलोकन गरेका छन् ।

सो कार्यक्रममा देखाइएका झाँकीहरुः

तस्वीर स्रोतः नेपाली सेना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here