‘सहकारी बचत अपचलन प्रकरणमा छिटै कारबाही प्रक्रिया अगाडि बढ्छ’ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत अपचलन प्रकरणमा कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्।उनले संसदीय समितिले दिएको सुझावलाई आधार मानेर सरकारले त्यसका लागि प्रक्रिया अघि बढाउने बताएकाहुन् ।

बुधवार गणेशमान सिंहको २७ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग उपप्रधानमन्त्री सिंहले संसदीय समितिले दिएको सुझावलाई आधार मानेर मन्त्रीपरिषदमा छलफल गरी चाँडै नै विधि र प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here