इजरायली सेनाद्वारा रामल्लाहमा रहेको अल जजिराको ब्यूरो बन्द

काठमाडौं। इजरायली सेनाले न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ। सेनाले ४५ दिन कार्यालय बन्द गर्न आदेश समेत दिएको छ ।

आइतबार हतियारधारी इजरायली सैनिकहरु आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दिएको बताइएको छ ।

च्यानलले आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here