रवि लामिछानेले भने ‘सरकारको भर छैन, अलर्ट भएर बस्नुस’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिबाद गर्ने बताएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने ‘ध्यान बचत फिर्ता गराउने लगाउनुको सट्टा मलाई जेल पठाउने छ, हामी यसको प्रतिवाद गर्छौ ।’

सो अवसरमा उनले सरकारले आफूलाई षडयन्त्रपूर्वक पक्राउ गर्ने संकेत गरेको भन्दै कार्यकर्तालाई भने ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here