सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आईतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ४ सयले बढ्दै १ लाख ५९ हजार २ सयमा पुगेको छ । यो मूल्य पनि नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यता चाँदी भने स्थिर छ। आइतबार प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here