रवि लामिछानेलाई पक्राउ गर्न लागेको भन्दै पोखरामा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको भन्दै पोखरामा प्रदर्शन गरेका छन्।

पोखराको शहीद चोकमा सोमबार विरोध प्रदर्शन गरेका हुन्।

‘सरकारको षड्यन्त्रविरूद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन्।

गोर्खा मिडियाका तत्कालीन सञ्चालकमध्ये एक, पूर्वडिआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउगरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here