दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ,यस्ता छन् नयाँ निर्णय

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार १२ असोज देखि खुल्ने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो ।

यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो । यस्ता छन् आज भएका निर्णयहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here