सुनको भाउ अहिलेसम्मकै उच्च, यस्तो छ आजको मूल्य

काठमाडौं । बिहीबार पनि सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी नै रहेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको थियो ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here