सप्तकोशीमा खसेको बसबाट २० जना यात्रुको उद्दार

काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जना यात्रुको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार उनीहरुलाई उद्दार गरेर उपचारका लागि पठाइएको छ ।

विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस सप्तकोशीमा खसेकोहो । बस साँझ ६ बजे कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।

बाँकी बिवरणआइसकेको छैन । हाल बस निकाल्ने काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here