पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन

प्रतिकात्मक तस्विर

काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । शनिबार बिहान गएको पहिरोमा परि पनौती नगरपालिका ११, थुम्कीमा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।

पहिरोले ३ घरमा पूर्ण क्षति पु¥याएकोमा २ घरका परिवार भागेर सुरक्षित ठाउँमा पुगेकाका थिए । बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here