झ्याप्ले खोलामा पहिरो झर्दा बस पुरियो, यात्रु सकुशल

काठमाडौं । धादिङको नौबिसे-नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पहिरो झर्दा बस पुरिएको छ।

बसमा सवार सबै यात्रु सकुशल रहेका छन् । त्यस्तै ना ३ ख ७८५ नम्बरको ट्रकमा क्षति पुगेको छ। सड़कमाथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएकाले कुनै मानवीय क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here