विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके बैठक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन्। अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न बैठक डाकेको हो ।

विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्ने उद्देश्यसहित साढे १० बजे बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here