भक्तपुरमा पहिरोले पुरिएर एक गर्भबतीसहित तीन जनाको मृत्यु

प्रतिकात्मक तस्विर

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर एक गर्भबतीसहित तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाही रहेकाछन् ।

उनीहरु कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here