प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली सोमबार अमेरिकाबाट पाइपुगेका थिए । उनी यूएन महासभामा भाग लिएर फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here