बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार राती पूर्ण रूपमा बन्द गरिने

काठमाडौं । बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ ।

बर्दघाट नगरपालिका(४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएपछी एकतर्फी रुपमा सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here