‘बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने’ : भौतिक पूर्वाधार मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने भएको छ । बुधबार मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएका थिए ।

आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले दशैंक अगाडी खुलाउननसक्ने भएको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here