टोलटोलमा शुरु भयो दशैंको रौनक, स्वागतमा लिङ्गे पिङ (फोटोमा)

काठमाडौं । आज घटस्थापना, यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । हिन्दुहरुको महान चाडका रुपमा लिइने दशैं आदेखि आश्विन शुक्ल पूर्णिमासम्म अर्थात् १५ दिन मनाइने चलन रहिआएको छ ।

दशैंमा ठूलाबडा तथा मान्यजनको हातबाट टिका थाप्नुका साथै पिङ खेल्ने तथा चंगा उडाइने गरिन्छ । दशै शुरुभएसँगै टालटोलमा बनाइने लिंगे पीङमा साना देखि ठूला मानिसहरुको भिड नै लाग्ने गरेको छ । फोटोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here