तोलामा ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलाको १९ सय ८० रुपैयाँ पुगेको छ।

यसअघि बिहीबार चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here