यसकारण रोकियो सेबोन अध्यक्ष नियुक्तीको अन्तरवार्ता, के भन्छ अर्थमन्त्रालय !

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)अध्यक्ष नियुक्तीका लागि अन्तवार्ता केही कारणबस रोकिएको बताएको छ ।

मन्त्रालयले सूचना जारी गर्दे विशेष कारणवश उक्त अन्तरवार्ता रोकिएकाले अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको बताएको हो ।

बोर्डको अध्यक्ष चयन गर्न गठित समितिले शुक्रबार सर्टलिस्टमा परेका ३ जनालाई अन्तरवार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर अर्थमन्त्रालय स्रोतले भने अन्तरवार्ता र प्रस्तुतीकरणमा समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी नै उपस्थित नभएपछि अन्तरवार्ता रोकिएको बताएको छ ।

यस्तो छ अर्थमन्त्रालयको सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here