आज पनि ओरालो लाग्यो सेयर बजार, कारोबारमा गिरावट

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार आज भने २७ दशमलव ३९ अंक ९१ दशमलव ०१ प्रतिशतले गिरावट भएर २६६३दशमलव३२ को बिन्दुमा बन्द पुगेर भएको छ ।

आज कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार ७ अर्बको कारोबार भएकोमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ । आज ४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here