काठमाडौं, २६ असोज । नेपाल र चीनवीच २० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राजधानीको सोल्टी होटलमा चिनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ओलीवीच भएको भेटवार्तामा सो सम्झौतापत्र आदानप्रदान भएको हो ।

फोटाः रासस

© 2026 Cloud Patrika. All Rights Reserved.