सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरण बुझाउन रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । अब रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण महाशाखामा पनि कारोबारको विवरण बुझाउनुपर्ने भएको छ ।

‘नेपाल राष्ट्र बैंक रेमिट्यान्स विनियमावली, ०७९ बमोजिम कारोबारका लागि इजाजतपत्र प्राप्त कम्पनीहरूले अनुसूची–५ बमोजिमको विवरण भरी आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र यस बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखामा पेस गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘आर्थिक वर्ष ०८१\८२ को हकमा भने यस्तो विवरण ०८१ कात्तिक मसान्तभित्र पेस गर्नुपर्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here