सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढ्दै प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको हो ।

बुधबार प्रतितोला १ लाख ६१ हजार ८ सय रुपयाँमा कारोबार भईरहेको थियो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here