रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार

काठमाडौं । पाेखरामा रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

सहकारी ठगि प्रकरणमा जेल परेका लामिछानेको समर्थनमा नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here