उसु थाउलो विश्वकप २०२४ मा सिंजालीले जिते कांस्य पदक

काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । आइतबार जापानमा जारी थाउलो विश्वकप अन्तर्गत छेन्सुतर्फको विधामा विजयले कांस्य जितेका हुन् । ९.६३६ अंक स्कोर गरेका थिए ।

खेलमा मलेसियाका वेङ सन वोङले ९ दशमलव ७७३ अंक जोड्दै स्वर्ण पदका छन्। त्यस्तै जापानका खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जिते ।
विजयको इभेन्टमा अमेरिका, मेक्सिको लगायत देशका कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here