काठमाडौं । सोमबार कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् ।
कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।
प्रहरी वृत्त कीर्तिपुरले घटनाबारे अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.