बङ्गलादेशकाे दाेश्रो गोल

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले २ गाेल गरेर फेरि अग्रता लिएकाे छ।

खेलको ५२औं मिनेटमा बंगलादेशले पहिलाे गोल गरेकाे थियाे । त्यसको तीन मिनेटमै नेपालका लागि अमिशा कार्कीले शानदार गोल गरेकी हुन् ।