फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेको पहिचान खुल्यो

काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेको खुलेको छ ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो ।

दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here