कीर्तिपुर नगरपालिकाका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ। आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीरण मागेको हो ।

प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरित कार्य गरेकाले स्पष्टीकरण सोधेको बताइएको छ । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्र शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने निर्णय लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here