उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरे मतदान

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । काठमाडौं महानगरपलिका १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।

उनले पक्नाजोलस्थित युवक मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here