काठमाडौं । सुनसरी प्रहरीले गोली चलाएर गाँजासहितको गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर ६९० किलाे गाँजा बरामद गरेको हो ।
गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिनुका एउटा गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.