काठमाडौं । आन्द्रेस गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।
पोखरा एभेन्जर्सबाट खेलेका उनले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका हुन् ।
उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मदतमा शतक बनाएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.