काठमाडौं । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् ।
आज भएको निर्वाचनमा ढकालले ४५ मत ल्याई विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत ल्याए । ढकाल ब्रोकर नं ६३ (हिमालयन ब्रोक्रेज) का सञ्चालक हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.