बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध दोहोरो नागरिकता लिएको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध पटक(पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here