त्रिवि जग्गा हिनामिनाकाे प्रतिवेदन शिक्षा समितिमा उपलब्ध गराउन निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न गठित समितिको प्रतिवेदन समितिमा उपलब्ध गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिती सदस्य सुमना श्रेष्ठले बुधबारको बैठकमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here