काठमाडौं । मनाङमा आज बिहान ४.७ म्याग्निच्युडको भुकम्प गएकाे छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.