कर्णालीले जनकपुरलाई दियाे ११९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

क्वालिफायर टु मा कर्णाली याक्सल पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले ११९ लक्ष्य पाएको हो ।

कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । यता
बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २-२ विकेट लिए । त्यस्तै थाकर र शेर मल्लले समान १ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here