राजनीतिविशेषसमाचार रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो By क्लाउड पत्रिका - ७ पुष २०८१ १२:०२ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई अदालतमा उपस्थित गराइएको हो ।