सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा फोहोर पानी फालेको भन्दै एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको भन्दै महानगरपालिका प्रहरी बलले निरज न्यौपानेलाई जरिवाना गरेको हो ।

काठमाडौं यसअघि पनि महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई जरिवाना गर्दै आएको छ ।

केही दिनयता महानगरले जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्नेलगायतका गिनरानी गर्दै आएको छ । लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here