रवि लामिछानेसहित ४ जनालाई अदालतमा उपस्थित गराइयाे, बयान शुरु

काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

अहिले छविलाल जोशीको मात्रै बयान भइरहेकोमा उनकाे सकिएपछि अरुकाे शुरु हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here